सम्पादकीय
तत्कालीन समयमा भएका विकासका कामहरू र अहिले भएका विकासका कामहरूको गतिलाई हेर्ने हो भने धेरै ठुला पूर्वाधारहरूको विस्तार भएको छ । हरेक जिल्ला जिल्लामा सडक प्रभावकारी बन्दै गएका छन् । पूर्व पश्चिम राजमार्ग, तराई...
पुरा पढ्नुहोसकेही दिन यता राजा देशमा चाहिन्छ भन्नेहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा देखिएका गतिविधिहरू, राजनीतिक गतिविधिहरू नभएर केवल अराजकताको निकृष्ट रूप भएको बुझिएको छ । आन्दोलनका दृश्यहरूलाई हेर्ने हो भने राजनीतिक विषय भन्दा...
पुरा पढ्नुहोसतत्कालीन समय जति बेला सम्पादकीय टेबुलमा सुरक्षाकर्मी बसेर स्वतन्त्रताको मर्ममाथि प्रहार भएको थियो । अहिले त्यही झल्को देखिन थालेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयभित्र वा राजनीतिक दलहरूको मत मतान्तर भित्र केही कमी कमजोरीहरू...
पुरा पढ्नुहोसविकासको तीव्र चाहना हुने कुरा आम नेपालीजनताको अधिकार भित्रको विषयहो । सरकारले शिक्षा, स्वास्थ्य, रोजगारीसँगै पूर्वाधार विकासमार्फत् समृद्ध मुलुक बनाउनुपर्दछ । विकासका कामहरूमा पारदर्शिता हुनुपर्दछ । विकास नजिकका लागि, आफन्तकालागि र केही विशिष्ट व्यक्तिहरूका...
पुरा पढ्नुहोसजति वेला प्राप्तिको विषय ठूलो थियो, त्यतिवेला नेपाली जनताहरु सडकमाउत्रिए । सडकमा मात्र उत्रिएनन् नेपाली जनताको पक्षमा सरकारले कामगर्न सकेन भन्दै विभिन्न आन्दोलनहरु पनिदेशमा सञ्चालन भए । लामो समयदेखि राज्य व्यवस्थामा वंशको प्रभाव जमाउँदै...
पुरा पढ्नुहोसनेपालमा रोजगारीको अवसर सीमित हुँदै जाँदा लाखौं युवाआफ्नै देशमा काम नपाएर विदेश पलायन हुनु परेको छ। पछिल्लो समय वैदेशिक रोजगारीका लागि गएका नेपालीको सङ्ख्या फेरि तीव्र गतिमा बढेको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्षको पहिलो...
पुरा पढ्नुहोसबालविवाह कानूनी रुपमा दण्डनीय मानिन्छ । त्यसैले पनि बालविवाह न्यूनीकरण गर्ने भन्दै देशव्यापी रुपमा विभिन्न अभियान सञ्चालन हुँदै आएका छन् । अभियानका नाममा सरकारी निकायसँगै यहाँ सञ्चालनमा रहेका गैरसरकारी संस्थाले लाखौँ रुपैयाँ खर्चिँदै आएका...
पुरा पढ्नुहोसकर्णालीप्रदेश किन समृद्ध हुन सकेन भन्ने बहसहरूको उठान हुँदै गर्दा देशमाआमूल परिवर्तन किनभएनभनेर केही असन्तुष्टिहरु पोखिने गर्दछन् । नेपालमा राजनीतिकदलहरू, सरकार चलाउने दलहरू र जनताबाट निर्वाचितभएर गएकाजनप्रतिनिधिहरू सबैलाई परिवर्तन हुननसकेको राम्रोसँग थाहा छ ।...
पुरा पढ्नुहोसहामी सबैमा आफ्नो देशको विकास गर्ने चाहना हुन्छ । त्यो चाहना भित्र सरकारको आन्तरिक आम्दानी, विभिन्न भौतिक पूर्वाधारहरूसँगै उद्योग र कलकारखानाहरूको सञ्चालन पनि महत्वपूर्ण हुन्छ । विश्वमाआफ्नो प्रभुत्वकसरी कायम राख्नेभन्ने सोच गरेका देशहरूले गरेको...
पुरा पढ्नुहोसखेलकुद देशका लागि हो, राष्ट्रका लागि हो, प्रदेश र जिल्लाको पहिचानका लागि हो भन्ने विषयलाई मध्यनजर गर्दै कर्णाली प्रदेशमा सुरु हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने बारेमा सम्बन्धित सबै निकायहरूले...
पुरा पढ्नुहोस
